Aug 12 2026 | २०८३, श्रावण २७ गते

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन आवेदन माग

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन आवेदन माग

  • 634
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन आवेदन माग

    माघ, ७ गते सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन आवेदन माग गरेको छ।

    मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन, यस विश्वविद्यालय अन्तर्गतका ग्ग्राजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेज, ग्ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट, ग्ग्राजुएट स्कुल अफ एजुकेसन, ग्ग्राजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी, ग्ग्राजुएट स्कुल अफ इन्जिनियरिङ र ग्ग्राजुएट स्कुल अफ 'ल' बाट मिति २०८१ साल माघ ३० गते (February 12, 2025) सम्म स्नातक, स्नातकोत्तर, दर्शनाचार्य (M.Phill.) तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका एवं सोही अवधिभित्र विद्यावारिधि (Ph.D.) तह पूरा गरेका विद्यार्थीको लागि आवेदन माग गरेको हो । 

    आवेदन फाराम मिति २०८१ साल फागुन ५ गते (February 17, 2025) साँझ ५:०० बजेसम्म बुझाउन सकिने छ।

    Screenshot_2025-01-20-06-50-41-03_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    सोमवार, माघ ७ २०८१०८:१०:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार