Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यार्थीले मागे त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजकको राजीनामा

विद्यार्थीले मागे त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजकको राजीनामा

  • 634
    SHARES

  • विद्यार्थीले मागे त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजकको राजीनामा

    काठमाडौ। विभिन्न विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक प्राडा कृष्णप्रसाद न्यौपानेको राजीनामा माग गरेका छन्।

    निर्वाचन समिति पूर्वाग्रही देखिएको भन्दैबनेविसंघ, अखिल (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन संयोजक न्यौपानेको राजीनामा मागेका हुन्।

    समिति संयोजक न्यौपानेले उम्मेदवार मनोनयनमा अवरोध गरेको, प्रशासनिक चलखेल गरेको, अन्यायपूर्ण हस्तक्षेप गरेको उनिहरुको आरोप छ।

    नेविसंघ त्रिवि सभापति विष्णु बडैलासहितको समूहले तालाबन्दी गरेको छ। जसले गर्दा ५ चैतमा हुने स्ववियु निर्वाचन अन्योलमा परेको छ। 

    images
    आइतवार, चैत्र २ २०८१०३:३०:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार