Oct 08 2026 | २०८३, आश्विन २२ गते

संसदको कार्यसुची : शिक्षा मन्त्रीले समितिमा रहेको प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने

संसदको कार्यसुची : शिक्षा मन्त्रीले समितिमा रहेको प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने

  • 883
    SHARES

  • संसदको कार्यसुची : शिक्षा मन्त्रीले समितिमा रहेको प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने

    काठमाडौ। प्रतिनिधिसभा संसदको बैठक आज ११ बजे बस्ने भएको छ।

    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् र सो विधेयक पारित गरियोस्’ भन्ने प्रस्ततु गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

    IMG_20250428_090016.png

    images
    सोमवार, बैशाख १५ २०८२०९:०५:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार