Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षा मन्त्रालयले जारी गर्यो बजेट कार्यान्वयन मार्गदर्शन ( पुर्णपाठ सहित)

शिक्षा मन्त्रालयले जारी गर्यो बजेट कार्यान्वयन मार्गदर्शन ( पुर्णपाठ सहित)

  • 872
    SHARES

  • शिक्षा मन्त्रालयले जारी गर्यो बजेट कार्यान्वयन मार्गदर्शन ( पुर्णपाठ सहित)

    ७ साउन/ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरेको छ । शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयबाट प्राप्त बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरेको हो ।

    मन्त्रालयले स्वीकृत बजेट तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै महाशाखा प्रमुखहरू, मातहतका कार्यालय तथा निकायहरूलाई सो निर्देशन कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

    साथै तोकिएको लक्ष्य समयमै प्रभावकारी रूपमा प्राप्त हुने गरी कार्यान्वयन सुनिश्चित गर्न र प्रचलित आर्थिक कार्यप्रणाली, कानुनी व्यवस्था र मन्त्रालयबाट स्वीकृत कार्यक्रम कार्यविधिहरूको पालना अनिवार्य गर्न भनिएको छ ।

    हेर्नुहोस बजेट कार्यान्वयन मार्गदर्शन

    Screenshot_2025-07-24-06-53-26-48_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    बिहिवार, श्रावण ९ २०८२०७:०२:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार