Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाल खुला विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्नाका लागि आवेदन खुला

नेपाल खुला विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्नाका लागि आवेदन खुला

  • 695
    SHARES

  • नेपाल खुला विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्नाका लागि आवेदन खुला

    काठमाडौं । नेपाल खुला विश्वविद्यालयले शैक्षिक सत्र २०८२/८३ का लागि M.Phil. तथा Masters तहमा नयाँ भर्नाका लागि आवेदन खुला गरेको छ।

    विश्वविद्यालयको शैक्षिक पात्रो अनुसार मिति २०८२ मंसिर १९ गतेदेखि २०८२ पुस २० गतेसम्म आवेदन दिन सकिने विश्वविद्यालयले जनाएको छ।

    विस्तृत जानकारीका लागि सम्बन्धित संकायसँग सम्पर्क गर्न वा विश्वविद्यालयको वेभसाइट www.nou.edu.np मा हेर्न सकिने छ।

    FB_IMG_1764917170785.jpg

    images
    शनिवार, मंसिर २१ २०८२०६:३४:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार