Oct 04 2026 | २०८३, आश्विन १८ गते

शिक्षामन्त्री सस्मित पोखरेलले गरे पदभार ग्रहण ।

शिक्षामन्त्री सस्मित पोखरेलले गरे पदभार ग्रहण ।

  • 587
    SHARES

  • शिक्षामन्त्री सस्मित पोखरेलले गरे पदभार ग्रहण ।

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माननीय सस्मित पोखरेलले पदभार ग्रहण गरेका छन्।

    काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा पदभार ग्रहण गरेका हुन् ।

    images
    शुक्रवार, चैत्र १३ २०८२०२:१२:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार