Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिबि द्वारा परिक्षा आवेदन फारम भर्ने म्याद थप सम्बन्धि सूचना।।

त्रिबि द्वारा परिक्षा आवेदन फारम भर्ने म्याद थप सम्बन्धि सूचना।।

  • 799
    SHARES

  • त्रिबि द्वारा परिक्षा आवेदन फारम भर्ने म्याद थप सम्बन्धि सूचना।।

    काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय शिक्षाशात्र संकायको स्नातक तह (BICTE) प्रथम सेमेस्टर (नियमित) तथा B.Ed. (ICTE and SNE) (आंशिक) को परीक्षा आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना सार्वजनिक गरेको छ।

    विद्यार्थी ले आ आफ्नो क्याम्पसमा सम्पर्क गरि परिक्षा आवेदन फारम अनलाइन मार्फत २०७८ असोज २० गते सम्म भर्न सक्ने गरि माद थप गरिएको हो। तोकिएको समय सिमा भित्र फारम भर्न छुटेका विद्यार्थीले २०७८ कार्तिक ४ गते देखि १० गते सम्म दोब्बर दस्तुर तिरी फारम भर्न सक्ने छन।

    यस्तो छ सूचना ।

    FB_IMG_1633333706206.jpg

    images
    सोमवार, आश्विन १८ २०७८०१:४२:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार