Oct 02 2026 | २०८३, आश्विन १६ गते

केयुद्वारा उत्कृष्ट नतिजा ल्याउने ऐश्वर्यलाइ चान्सलर पदक प्रदान।

केयुद्वारा उत्कृष्ट नतिजा ल्याउने ऐश्वर्यलाइ चान्सलर पदक प्रदान।

  • 857
    SHARES

  • केयुद्वारा उत्कृष्ट नतिजा ल्याउने ऐश्वर्यलाइ चान्सलर पदक प्रदान।

    धुलिखेल - काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा (४.०० जिपिए) ल्याई प्रथम स्थान हासिल गरेकी ऐश्वर्या रानी सिंहलाई  च्यान्सलर पदक प्रदान गरेको छ।

    ऐश्वर्य रानी सिंहले Master in Development Studies का सबै विषयमा ४ जीपीए ल्याएर उत्कृष्ट भएको हुँदा पदक प्रदान गरिएको हो।

    सिंहलाई विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सेरबहादुर देउवाले एक कार्यक्रमका विच बालुवाटारमा पदक हस्तान्तरण गरेका हुन् ।

     

    images
    मंगलवार, आश्विन १९ २०७८०६:२९:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार