शनिवार, कार्तिक १३ २०७८
काठमाडौ - सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी कार्यविधि २०७८ सार्वजनिक हरेको छ।
शिक्षा बिकास निर्देशनालयको आ.व. २०७८/०७९ को लागि स्वीकृत कार्यक्रम अनुसार सामुदायिक माद्यामिक बिद्यालय बिज्ञान बिषयगत र सूचना प्रयोगशालाको स्थापना गर्न एकमुष्ट बजेट बिनियोजन भए अनुसार उक्त कार्यक्रमलाई पारदर्शी, ब्यबस्थित र नतिजामुलक बनाउने अभिप्रायले कार्यबिधी तयार गरिएको हो।
कार्यबिधी को बिस्तृत जानकारीको लागि https://drive.google.com/file/d/1lMx5ASgsD0fAI-MOv7zsi84hhkAujVwv/view?usp=drivesdk लिन्कमा हेर्नुस।