Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रि. बि. ले आइतरदेखी भौतिक रुपमा पठनपाठन गर्ने। (सूचना सहित)

त्रि. बि. ले आइतरदेखी भौतिक रुपमा पठनपाठन गर्ने। (सूचना सहित)

  • 997
    SHARES

  • त्रि. बि. ले आइतरदेखी भौतिक रुपमा पठनपाठन गर्ने। (सूचना सहित)

    किर्तिपुर, त्रिभुवन बिश्वबिद्धालयले आउदो कार्तिक २८ गते आइतबारदेखि भौतिक रुपमा पठनपाठन गर्ने भएको छ।

    बिश्वबिद्धालय समाजशास्त्र केन्द्रीय बिभाग ले एक सुचना जारी गर्दै स्नातकोत्तर तह प्रथम र द्वितीय सेमेस्टर मा अध्यानरत विद्यार्थी लाई कार्तिक २८ गते आइतबारदेखि कक्षामा उपस्थिति हुन अनुरोध गरेको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1636614482220.jpgFB_IMG_1636614496505.jpg

     

    images
    बिहिवार, कार्तिक २५ २०७८०१:०१:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार