Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रि.बि.को Ph.D. को लागि प्रवेश परीक्षा मंसिर २० गते हुने। (सूचना सहित)

त्रि.बि.को Ph.D. को लागि प्रवेश परीक्षा मंसिर २० गते हुने। (सूचना सहित)

  • 708
    SHARES

  • त्रि.बि.को Ph.D. को लागि प्रवेश परीक्षा मंसिर २० गते हुने। (सूचना सहित)

    काठमाडौ, मंसिर १३ - त्रिभुवन बिश्वबिद्धालय ले विद्यावारिधि (Ph.D) प्रवेश परीक्षा २०७८ सम्बन्धी सूचना प्रकाशित गरेको छ।

    बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान अन्तर्गत २०७८ मा बिद्यावारिधी (Ph.D.) नाम दर्ताका लागि सूचना प्रकाशित गरेको हो।

    बिश्वबिद्धालयका अनुसार बिद्यावारिधी नाम दर्ताका लागि सम्बन्धीत केन्द्रिय बिभागको बिभागिय अनुसन्धान समितिको सिफारिस अनुसार प्रस्थापना प्रतिरक्षा (Proposal Defense) मा सफल भएका उमेदवार हरुले Ph.D. प्रवेश परिक्षामा सामेल हुन पाउने जनाएको छ।

    प्रवेश परिक्षा २०७८ मंसिर २८ गते मंगलबार बिहाना ११:०० देखि १:०० बजे सम्म भुगर्भशात्र केन्द्रिय बिभाग त्रिबि किर्तिपुरमा हुने बताइएको छ।

    Ph.D अनुसन्धानका लागि proposal Defense मा सफल भएका उमेदवारहरुले फारम बुझाउन बाँकी भएमा रु. ३,००० को बैंक भौचरका साथ आगामी संसिर २० गते सम्म फारम बुझाउन सक्ने जानकारी दिएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1638186608059.jpg

    images
    सोमवार, मंसिर १३ २०७८०५:५२:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार