बुधवार, मंसिर २९ २०७८
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले ४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित तर्फका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम खुल्ला गरेको छ।
परिक्षा नियन्त्रण कार्यालयले BA, B.Sc., BBS र B.Ed. तर्फका परीक्षार्थीहरुका लागि फारम भर्न आब्हान गरेको हो ।

