Oct 02 2026 | २०८३, आश्विन १६ गते

BBS कार्यक्रम अन्तर्गत नयाँ पाठ्यक्रमको अभिमुखिकरण तालिम सम्बन्धी सूचना।

BBS कार्यक्रम अन्तर्गत नयाँ पाठ्यक्रमको अभिमुखिकरण तालिम सम्बन्धी सूचना।

  • 663
    SHARES

  • BBS कार्यक्रम अन्तर्गत नयाँ पाठ्यक्रमको अभिमुखिकरण तालिम सम्बन्धी सूचना।

    काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय डिनको कार्यलय द्वारा बि.बि.एस. (BBS) कार्यक्रम अन्तर्गत नयाँ पाठ्यक्रमको अभिमुखिकरण तालिम सम्बन्धी सूचना प्रकाशित गरेको छ।

    बिश्वबिद्धालय ब्यबस्थापन संकायद्वारा संचालित BBS कार्यक्रम अन्तर्गत नयाँ पाठ्यक्रम अध्यायन विधि र मुल्यांकन सम्बन्धी संचालन हुने अभिमुखिकरण तालिममा ब्यबस्थापन पढाई हुने शिक्षण सँस्थाहरुलाइ सहभागी गराउन यो सूचना जारी गरेको हो।

    यस्तो छ सूचना ।

    FB_IMG_1641009947800.jpg

    images
    शनिवार, पौष १७ २०७८१०:०६:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार