Aug 13 2026 | २०८३, श्रावण २८ गते

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिईने एकीकृत प्रवेश परीक्षा तालिका ।

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिईने एकीकृत प्रवेश परीक्षा तालिका ।

  • 792
    SHARES

  • चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिईने एकीकृत प्रवेश परीक्षा तालिका ।

    काठमाडौं, २७ फागुन- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि आयोगबाट प्रकाशित सुचना बमोजिम २०७८ फागुन ६ गतेसम्म अनलाइन आवेदन दिने परीक्षार्थीहरुको एकिकृत प्रवेश परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    आयोग आयोगका अनुसार परिक्षा चैत्र १८,२० र २१ गते ११ देखि २ बजे सम्म निर्धारण गरीएको जनाएको छ ।

    परीक्षा केन्द्र काठमाडौ उपत्यका भित्र मात्रै हुने समेत जनाएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1646925690241.jpgFB_IMG_1646925695986.jpg

    images
    शुक्रवार, फाल्गुण २७ २०७८०८:०१:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार