Aug 13 2026 | २०८३, श्रावण २८ गते

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुला । (सूचना सहित)

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुला । (सूचना सहित)

  • 552
    SHARES

  • चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुला । (सूचना सहित)

    पुस, २ गते काठमाडौँ-  नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परिक्षाका लागि आवेदन खुला गरेको छ। काउन्सिलले चिकित्सकको ६८ औँ नाम दर्ता परीक्षाका लागि आवदेन खुला गरेको हो।

    नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका लागि आजदेखि अनलाइन फाराम भर्न सकिनेछ। आगामी माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने काउन्सिलले जनाएको छ।

    परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।

    Screenshot_20231218-075639_Facebook.jpg

    images
    सोमवार, पौष २ २०८००८:०४:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार