Aug 13 2026 | २०८३, श्रावण २८ गते

चिकित्सा शिक्षा स्नातक तहका भर्ना शुरु। मंसिर १९ बाट कक्षा संचालन गर्ने। (कार्यतालिका सहित)

चिकित्सा शिक्षा स्नातक तहका भर्ना शुरु। मंसिर १९ बाट कक्षा संचालन गर्ने। (कार्यतालिका सहित)

  • 503
    SHARES

  • चिकित्सा शिक्षा स्नातक तहका भर्ना शुरु। मंसिर १९ बाट कक्षा संचालन गर्ने। (कार्यतालिका सहित)

    काठमाडौ - चिकित्सा शिक्षा स्नातक तहका भर्न आजबाट शुरु गरेको छ। चिकित्सा शिक्षा आयोगले स्नातक बिहीवार एक सूचना जारी गर्दै स्नातक तहको भर्ना प्रक्रिया शुरु गरेको छ भने मंसिर १९ बाट कक्षा सञ्चालन गर्ने जनाएको छ। 

    आयोगले जारी गरेको तालिका अनुरुप पहिलो सूची अनुसारको भर्ना मंसिर २६ शुक्रबारबाट खुलेको छ। पहिलो भर्नाको काम मंसिर २ गतेसम्म रहने छ। त्यसपछि दोस्रो भर्ना मंसिर ६ देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम मंसिर १३ देखि १७ गतेसम्म हुनेछ।

    सोही कार्यकालिका अनुसार नै व्यवस्था मिलाउन विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थालाई चिकित्सा शिक्षा आयोगले निर्देशन दिएको छ।

    चिकित्सा शिक्षा आयोगले जारी गरेको सूचना यस्तो छ।

    Screenshot_20211112-102608_Facebook.jpg

    images
    शुक्रवार, कार्तिक २६ २०७८१०:३५:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार