Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षण शुल्क सम्बन्धी चिकित्सा आयोगको सूचना ।

शिक्षण शुल्क सम्बन्धी चिकित्सा आयोगको सूचना ।

  • 966
    SHARES

  • शिक्षण शुल्क सम्बन्धी चिकित्सा आयोगको सूचना ।

    काठमाडौ - चिकित्सा शिक्षा आयोगले शिक्षण शुल्क सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ।

    मेडिकल शिक्षण सँस्थाले आयोगले तोकेको भन्दा बढी रकम अशुली गरेको कुरा बाहिर आए संगै चिकित्सा शिक्षा आयोगले सूचना जारि गरेको हो।

    आयोगले शैक्षिकसत्र २०७७/७८ का लागि हालै बिश्वबिद्धालय मार्फत विभिन्न शिक्षण संस्थामा भर्ना भएका विद्यार्थीहरु, अभिभावक तथा सरोकारवालाहरु बाट शिक्षण संस्थाले आयोगले तोकेको शिक्षण शुल्कको अतिरिक्त अनिवार्य तिर्नुपर्ने गरि शुल निर्धारण गरेको भनि प्रमाण सहित यश आयोगमा उजुरी दिएको सन्दर्भमा विद्यार्थीको शिक्षण सिकाइको लागि आयोगले निर्धारण गरेको भन्दा अन्य शिर्षकका रकम अनिवार्य नभएको कुरा जानकारी दिएको छ।

    शिक्षण शुल्क बुझाउदा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम एक तिहाइ रकम पहिलो बर्ष बिश्वबिद्धालय र बाँकी रकम बार्षिक रुपमा किस्तामा शिक्षण संस्थामा बुझाउनुपर्ने ब्यबस्त्था रहेको जानकारी दिएको छ।

    यस्तो छ आयोगको सूचना ।

    FB_IMG_1638962192589.jpg

    images
    बुधवार, मंसिर २२ २०७८०५:२५:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार