Aug 13 2026 | २०८३, श्रावण २८ गते

कृषि र पशु बिज्ञानअध्यायन संस्थानमा स्नातकोत्तर तहमा भर्ना खुल्यो।

कृषि र पशु बिज्ञानअध्यायन संस्थानमा स्नातकोत्तर तहमा भर्ना खुल्यो।

  • 1.4K
    SHARES

  • कृषि र पशु बिज्ञानअध्यायन संस्थानमा स्नातकोत्तर तहमा भर्ना खुल्यो।

    माघ, २०/ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय कृषि र पशु बिज्ञानअध्यायन संस्थानमा स्नातकोत्तर तहमा भर्ना खुलेको छ। शैक्षिकसत्र २०७८/७९ का लागी कृषि बिज्ञान , पशु बिज्ञान, मत्स्यपालन र पशुचिकित्सा बिषयमामा भर्ना खुलेको हो।

    यश संस्थानमा भर्ना हुनको लागि आवस्यक न्युनतम योग्यता पूरा गरेरा इच्छुक ब्यक्तिहरुले मिति २०७८ माघ २५ गते बाट entrance.iaas.edu.np/masters मा गइ  अनलाइन आवेदन दिन सकिने बताइएको छ।

    त्रिवि बाहेक अन्य संस्थान बाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले भर्नाको समयमा समकक्षता (Equivanence) को सक्कल प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने बताइएको छ।

    बिस्तृत जानकारीका लागि बिश्वबिद्धालयको सूचना हेर्नुस।

    FB_IMG_1643875311668.jpgFB_IMG_1643875314477.jpgFB_IMG_1643875316881.jpgFB_IMG_1643875321243.jpgFB_IMG_1643875324524.jpgFB_IMG_1643875326654.jpgFB_IMG_1643875328787.jpg

    images
    बिहिवार, माघ २० २०७८०३:२१:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार