Aug 14 2026 | २०८३, श्रावण २९ गते

CTEVT को डिप्लोमा तथा प्री- डिप्लोमा तहका नियमित/आंसिक परिक्षा तालिका सार्वजनिक

CTEVT को डिप्लोमा तथा प्री- डिप्लोमा तहका नियमित/आंसिक परिक्षा तालिका सार्वजनिक

  • 1.4K
    SHARES

  • CTEVT को डिप्लोमा तथा प्री- डिप्लोमा तहका नियमित/आंसिक परिक्षा तालिका सार्वजनिक

    चैत २, काठमाडौ - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    सिटिइभिटी अन्तर्गत विभिन्न कार्यक्रमहरुको नियमित तथा आंशिक परीक्षा यहि चैत ३० गतेदेखि सञ्चालन हुनेगरि परीक्षा तालिका सार्वजनिक गरेको जनाएको छ।

    परिक्षा तालिका सिटिइभिटी को वेबसाईट www.ctevtexam.org.np मा हेर्न सकिने जनाइएको छ।

    बिस्तृत जानकारीका पागी हेर्नुस सूचना ।

    Screenshot_20220316-080043_Facebook.jpg

    images
    बुधवार, चैत्र २ २०७८०८:१६:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार