Aug 13 2026 | २०८३, श्रावण २८ गते

चिकित्सा शिक्षा आयोगले आफुले संचालन गर्ने कार्यक्रमबारे ३ दिनभित्र जानकारी पेश गर्न दियो निर्देशन

चिकित्सा शिक्षा आयोगले आफुले संचालन गर्ने कार्यक्रमबारे ३ दिनभित्र जानकारी पेश गर्न दियो निर्देशन

  • 687
    SHARES

  • चिकित्सा शिक्षा आयोगले आफुले संचालन गर्ने कार्यक्रमबारे ३ दिनभित्र जानकारी पेश गर्न दियो निर्देशन

    चैत ८, काठमाडौं– चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाहरुलाई आफूले संचालन गर्ने कार्यक्रमका बारेमा ३ दिनभित्र जानकारी पेश गर्न निर्देशन दिएको छ।

    आयोगले विश्वविद्यालयको कार्यक्रम सञ्चालन भएको शिक्षण संस्थामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्तर्फका प्रमाण पत्र तहका कार्यक्रम हालसम्म सञ्चालन भएका भए यसै शैक्षिक सत्रदेखि विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमध्ये कसका कार्यक्रम सञ्चालन हुने/नहुने कार्यक्रम विश्वविद्यालय वा परिषदबाट स्पष्ट रुपमा खुलाएर तीन दिनभित्र पेश गर्न निर्देशन दिएको हो।

    यस्तो सूचना ।

    Screenshot_20220322-185508_Facebook.jpg

    images
    मंगलवार, चैत्र ८ २०७८०७:४६:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार