बुधवार, चैत्र ३० २०७८
चैत, ३० / काठमाडौ - त्रिभुवन विश्वबिधालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान डिनको कार्यलय द्वारा B.Sc.CSIT प्रथम सत्रको नतिजा प्रकाशित गरेको छ।
परीक्षा नियन्त्रण कार्यलय बल्खुले मिति २०७८ मंसिर पुस महिनामा संचालन भएको कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधी बिषय प्रथम सत्रको नियमित तथा सोही सत्र भन्दा अगाडिकाका आंसिक परिक्षाको नतिजा प्रकाशित भएको हो।








