बिहिवार, जेठ २६ २०७९
जेठ, २६ काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिकको परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
डिप्लोमा इन इन्जिनियरिङ, तर्फ सिभिल, आर्किटेक्चर, रेफृजेरेटर, एण्ड एसि, मेकानिकल, इलेक्टि्रकल, इलेक्टि्रकल एन्ड इलेक्ट्रोनिक्स, अटोमोबाइल, मेकाट्रोनिक्स, इलेक्ट्रोनिक्स, जियोमेक्टृक्स, कम्प्युटर, हाइड्रोपावर, फूड एन्ड डेरि टेक्नोलोजी, होटेल मेनेजमेन्ट, सोसल वर्क, एन्टरप्रेनसिप डेप्लोमेन्ट, तथा कृषि बाली बिज्ञान र पशु बिज्ञान कार्यक्रमको प्रथम खण्डको नियमित आंशिक र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम तर्फको आवेदन फारम भरेका विभिन्न विषयका परीक्षार्थीहरुका लागि परीक्षा केन्दै सार्वजनिक गरेको हो ।
http://202.166.206.52:4443/itms/














