Aug 13 2026 | २०८३, श्रावण २८ गते

नेपाली विद्यार्थीहरुले बनाए बिद्धुतिय कार।

नेपाली विद्यार्थीहरुले बनाए बिद्धुतिय कार।

  • 961
    SHARES

  • नेपाली विद्यार्थीहरुले बनाए बिद्धुतिय कार।

    असार, २० काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय इन्जिनियरिङ अध्यायन संस्थान अन्तर्गत थापाथली क्याम्पसमा पढ्दै गरेका नेपाली विद्यार्थीहरूको एउटा समूहले तीन पांग्रे  बिद्धुतिय कार बनाएका छन।

    उनिहरुले  Shell Eco Marathon 2022  मा भाग लिनका लागि  Mechanical Engineer पढ्दै गरेका नेपाली विद्यार्थीहरूको एउटा समूहले बनाएको  हुन्। उनिहरुले 1 Unit बिजुलीबाट 100km कुद्ने Electric Vehicle (कार) बनाएको बताएका छन। सो टिमले सिरेटो नामक कम्पनी स्थापना गरेर कार बनाएको बताएका छन् । विद्यार्थीहरुले त्यस कारको नाम ‘मैचा’ राखेका छन्  ।

    विद्यार्थीहरुले यो कार बनाउन सफल भएपछी ४ पांग्रे कार निर्माण गर्ने समेत बताएका छन। उनिहरुले कम बिजुली खर्छ गरेर अरु नयाँ कार बनाउने बताए। पेट्रोलियम पदार्थ बाट चल्ने कार धेरै खर्चिलो हुने भएको बिद्धुतिय गाडी निर्माण मा लागेको बताए। यसले हाम्रो समाज मात्रै नभै देश नै समृधी तिर लाग्ने समेत बताए।

     

    images
    सोमवार, आषाढ २० २०७९१२:०७:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार