Aug 13 2026 | २०८३, श्रावण २८ गते

डिप्लोमा तथा प्रमाणपत्र तहको विशेष मौका (आंशिक) परीक्षा तालिका सम्बन्धी सुचना।

डिप्लोमा तथा प्रमाणपत्र तहको विशेष मौका (आंशिक) परीक्षा तालिका सम्बन्धी सुचना।

  • 572
    SHARES

  • असार, २३ प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहको विशेष मौका (आंशिक) परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ।

    परिषदको परिक्षा नियन्त्रण कार्यलयले मिति २०७०/७१ (सन २०१३) सम्म भर्ना भइ रजिस्ट्रेसन कायम भएका डिप्लोमा इन इन्जिनियरिङका समोउर्न कार्यक्रम हरु फुड एण्ड टेक्नोलोजी, होटेल मेनेजमेन्ट कार्यक्रम हरुको बार्षिक परीक्षा प्रणाली अनुरुप प्रमाणपत्र तह प्रथम, दोश्रो र तेश्रो बर्सको परिक्षामा अनुत्तीर्ण भएका विद्यार्थीलाई विशेष मौका परिक्षाको लागि सुचना जारी गरेको छ।

    मौका परीक्षा दिन चाहने विद्यार्थीहरुले परिक्षा तालिका सिटिइभिटी को वेबसाईट www.ctevtexam.org.np मा गएत हेर्न सकिने छ। परीक्षा मिति २०७९ असार २५ गते बिहान ७:०० बजे प्रथम सिफ्ट र २:०० दोश्रो सिफ्ट को परिक्षा हरु संचालन हुने छन।

    Screenshot_20220707-061241_Facebook.jpg

    images
    बिहिवार, आषाढ २३ २०७९०६:४५:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार