Aug 13 2026 | २०८३, श्रावण २८ गते

सिटिइभिटी लुम्बिनी प्रदेशद्वारा नि:शुक्क छात्रवृत्ति नतिजा प्रकाशित ।

सिटिइभिटी लुम्बिनी प्रदेशद्वारा नि:शुक्क छात्रवृत्ति नतिजा प्रकाशित ।

  • 858
    SHARES

  • सिटिइभिटी लुम्बिनी प्रदेशद्वारा नि:शुक्क छात्रवृत्ति नतिजा प्रकाशित ।

    असोज, ३ लुम्बिनी । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) लुम्बिनी प्रदेश कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ ।

    डिप्लोमा प्रमाणपत्र तहको शैक्षिक सत्र २०७९/०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्यबाट प्रवेश परीक्षा सञ्चालन गरी योग्यता क्रमको आधारमा नामावली प्रकाशन गरेको हो ।

    छात्रवृत्ति मा नाम निकाल्न सफल विद्यार्थीहरुले मिति २०७९ असोज १२ सम्म तोकिएको शिक्षण संस्थामा आवस्यक कागाजात सहित सम्पर्क गर्नुपर्ने छ। नतिजा परिषदको वेबसाईट www.ctevt.org.np वा www.ctevtp5.org.np मा गएर हेर्न सकिने छ।

    यस्तो छ सूचना

    Screenshot_20220919-072358_Chrome.jpg

    images
    सोमवार, आश्विन ३ २०७९०९:४४:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार