Oct 03 2026 | २०८३, आश्विन १७ गते

सिटिइभिटीद्वारा बर्गिकृत छात्रवृत्ति कोटाको बैकल्पिक सुची प्रकाशित।

सिटिइभिटीद्वारा बर्गिकृत छात्रवृत्ति कोटाको बैकल्पिक सुची प्रकाशित।

  • 546
    SHARES

  • सिटिइभिटीद्वारा बर्गिकृत छात्रवृत्ति कोटाको बैकल्पिक सुची प्रकाशित।

    असोज, ३० काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) कर्णाली प्रदेश द्वारा डिप्लोमा / प्रमाणपत्र तह तथा प्री-डिप्लोमा तहको बर्गिकृत (नि:शुल्क) छात्रवृत्ति कोटाको बैकल्पिक सुची प्रकाशित गरेको छ। सिटिइभिटी कर्णाली प्रदेशले बैकल्पिक सुचीमा रहेका उमेदवार हरुको नतिजा प्रकाशित गरेको हो।

    बर्गिकृत छात्रवृत्तिमा सिफारिस भएका उमेदवारहरुले मिति २०७९ कार्तिक ०६ गते सम्म आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र र आफू छनौट भएको समुहको सक्कल प्रमाणपत्रहरु तथा प्रवेसपत्र सहित पेस गर्नुपर्ने छ।

    नतिजा हेर्न यहाँ क्लिक गर्नुस।

    Screenshot_20221017-071853_Chrome.jpg

    images
    सोमवार, आश्विन ३१ २०७९०३:४८:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार