Aug 13 2026 | २०८३, श्रावण २८ गते

पशु चिकित्सा तथा पशु पालन स्नातक तहमा भर्ना खुल्यो। (सूचना सहित)

पशु चिकित्सा तथा पशु पालन स्नातक तहमा भर्ना खुल्यो। (सूचना सहित)

  • 673
    SHARES

  • पशु चिकित्सा तथा पशु पालन स्नातक  तहमा भर्ना खुल्यो। (सूचना सहित)

    पौष, १५ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय, कृषि र पशु बिज्ञान अध्यायन संस्थान डिन कार्यलयले पशु चिकित्सा तथा पशु पालन स्नातक तहमा भर्ना खोलेको छ।

    बिश्वबिद्धालय डिन कार्यलयले एक सुचना जारी गर्दै शैक्षिकसत्र २०७९/८० को लागि पशु चिकित्सा तथा पशु पालन स्नातक (B.V.Sc. & A.H.) तहमा विद्यार्थी भर्ना खोलेको हो।

    सुचना अनुसार कृषि र पशु बिज्ञान अध्यायन संस्थान अन्तर्गत पक्लिहवा क्याम्पस भैरहवामा ५० जना सिटको लागि भर्ना खुलेको जनाइएको छ।

    बिस्तृत जानकारीको लागि हेर्नुस सूचना ।

    FB_IMG_1672384144330.jpgFB_IMG_1672384146186.jpg

    images
    शुक्रवार, पौष १५ २०७९०७:१४:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार