Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्रमाणपत्र तह नर्सिङको बर्गिकृत छात्रवृत्तिको नतिजा प्रकाशित। (नतिजा सहित)

प्रमाणपत्र तह नर्सिङको बर्गिकृत छात्रवृत्तिको नतिजा प्रकाशित। (नतिजा सहित)

  • 553
    SHARES

  • पौष, २० काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) बागमती प्रदेशले प्रमाणपत्र तह नर्सिङ तर्फको बर्गिकृत (नि:शुल्क) छात्रवृत्तिको नतिजा प्रकाशित गरेको छ।

    परिषदको बागमती प्रदेश कार्यलयको २०७९ पौष १५ गते प्रकाशित सूचना अनुसार श्री नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज महाराजगन्ज काठमाडौमा छात्रवृत्ति तर्फ भर्नाका लागि छात्रवृत्ति नतिजा प्रकाशित गरेको हो।

    नतिजा हेर्न परिक्षा नियन्त्रण कार्यलयको वेबसाईट www.ctevtexam.org.np र बागमती प्रदेश कार्यलयको वेबसाईट www.ctevtbagmati.org.np मा हेर्न सकिने छ।

    Screenshot_20230104-073108_Facebook.jpgScreenshot_20230104-081707_Samsung Notes.jpg

    images
    बुधवार, पौष २० २०७९०८:१८:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार