Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिटिइभिटि डिप्लोमा तहको परीक्षा तालिका संशोधन।

सिटिइभिटि डिप्लोमा तहको परीक्षा तालिका संशोधन।

  • 806
    SHARES

  • सिटिइभिटि डिप्लोमा तहको परीक्षा तालिका संशोधन।

    बैशाख, ४ काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले डिप्लोमा तह दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका संशोधन गरेको छ।

    सिटिइभिटिले हाल संचालन भैरहेको मिति २०८० बैशाख १० गते संचालन हुने परिक्षाको दिन चितवन, तनहु र बारा जिल्लामा उपनिर्वाचन हुने कार्यक्रम रहेकोले उक्त दिनको परिक्षा स्तगित गरि बैशाख १५ गते तोकिएकै समयमा संचालन हुने छ।

     

    FB_IMG_1681694935372.jpg

    images
    सोमवार, बैशाख ४ २०८००८:०६:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार