Oct 02 2026 | २०८३, आश्विन १६ गते

डिप्लोमा/प्रमाणपत्र र प्रि-डिप्लोमा तहको रजिस्ट्रेसन फाराम भर्ने बारेको जरुरी सूचना

डिप्लोमा/प्रमाणपत्र र प्रि-डिप्लोमा तहको रजिस्ट्रेसन फाराम भर्ने बारेको जरुरी सूचना

  • 816
    SHARES

  • डिप्लोमा/प्रमाणपत्र र प्रि-डिप्लोमा तहको रजिस्ट्रेसन फाराम भर्ने बारेको जरुरी सूचना

    भदौ, २७ काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद सिटिइभिटिले डिप्लोमा / प्रमाणपत्र र प्रि-डिप्लोमा तहमा शैक्षिक सत्र २०८०/०८१ का लागि रजिस्ट्रेसन फाराम भर्ने सुचना जारी गरेको छ।

    सिटिइभिटिका आंगिक, साझेदारी, सरकारी/ सामुदायिक बिद्यालय र्ब्निजी स्तरमा कार्यक्रम संचालनको सम्बन्ध स्वीकृति पाएका शिक्षण संस्थाहरुको डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन छात्रवृत्ति बितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८० कोदफा २८ र प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा संचालन छात्रवृत्ति बितरण तथा भर्ना सम्बन्धी निरेशिका २०८० दफा २७ बमोजिम रजिस्ट्रेसन समयावधि २०८० असोज मसान्त भित्र तोकिएको सुचनामा उल्लेख छ।

    प्रवेश परीक्षामा उत्तिण भई भर्नाप्रक्रिया संगै अध्ययनरत विद्यार्थीहरुको रजिस्ट्रेशन फारम भदौ २७ देखि असोज २५ गते भित्र नियमित र बिलम्ब शुल्कमा कार्तिक २ गते भित्र फारम भरी बुझाउनुपर्ने उल्लेख छ।

    FB_IMG_1694569843286.jpg

    images
    बुधवार, भाद्र २७ २०८००७:५१:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार