Oct 02 2026 | २०८३, आश्विन १६ गते

सीटीईभीटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

सीटीईभीटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

  • 903
    SHARES

  • सीटीईभीटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

    पुस, १२ गते काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।  

    नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। भट्टराई वरिष्ठतमका आधारमा नियुक्ति गरिएको बताइएको छ।

    यसअघि सदस्य सचीव तोक्नका लागि गठित सिफारिस समितिले कार्ययोजना प्रस्तुत र अन्तर्वार्ता बाट तीनजना, जसमध्य महेस भट्टराई, टेक बहादुर मल्ल र बिनोद बडालको नाम सिफारिस गरेको थियो।

    images
    बिहिवार, पौष १२ २०८००५:४०:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार