Aug 12 2026 | २०८३, श्रावण २७ गते

नेपाल नर्सिङ परिषद्द्वारा नाम दर्ता परीक्षाको आवेदन खुला। (यसरी दिनुस आवेदन)

नेपाल नर्सिङ परिषद्द्वारा नाम दर्ता परीक्षाको आवेदन खुला। (यसरी दिनुस आवेदन)

  • 661
    SHARES

  • नेपाल नर्सिङ परिषद्द्वारा नाम दर्ता परीक्षाको आवेदन खुला। (यसरी दिनुस आवेदन)

    माघ, १८ गते काठमाडौ । नेपाल नर्सिङ परिषद्द्वारा नाम दर्ता परीक्षाको (लाइसेन्स) को आवेदन फारम खुला गरिएको छ। परिषदको बार्षिक कार्यतालिका अनुरुप २०८० चैत ३ गते संचालन हुने परिक्षाको लागि आवेदन खुला गरेको हो।

    आवेदन फारम बुझाउन २०८० माघ २१ गते देखि फागुन २१ गते सम्म नियमित र फागुन २२ देखि २४ गते कार्यलय समय ५:०० बजे सम्म दोब्बर दस्तुरको लागि समय तोकिएको छ।

    परिक्षा फारम अनलाइन मार्फत भर्न सकिने जानकारी दिएको छ। अनलाइन आवेदनको लागि परिक्षाको लिङ्क exam.nnc.org.np मा दिए बमोजिम फारम भर्न सकिने छ। भने अनलाइन बाहेक अन्य कुनै माध्यम बाट आवेदन फारम भर्न पाइने छैन।

    बिस्तृत जानकारीका लागि हेर्नू सूचना ।

    FB_IMG_1706749531504.jpg

    images
    बिहिवार, माघ १८ २०८००७:१२:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार