Oct 03 2026 | २०८३, आश्विन १७ गते

डिप्लोमा/प्रमाणपत्र तथा प्रि-डिप्लोमा तहको वर्गीकृत छात्रवृत्तिको प्रवेश परीक्षा केन्द्र कायम (केन्द्र सहित)

डिप्लोमा/प्रमाणपत्र तथा प्रि-डिप्लोमा तहको वर्गीकृत छात्रवृत्तिको प्रवेश परीक्षा केन्द्र कायम (केन्द्र सहित)

  • 656
    SHARES

  • डिप्लोमा/प्रमाणपत्र तथा प्रि-डिप्लोमा तहको वर्गीकृत छात्रवृत्तिको प्रवेश परीक्षा केन्द्र कायम (केन्द्र सहित)

    साउन, ८ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा प्रमाणपत्र तह तथा प्रि-डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षाको परिक्षा केन्द्र कायम गरेको छ।

    परिषदले छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने सूचना अनुसार रितपूर्वकको वर्गीकृत निःशुल्क छात्रवृत्तिको Online Application Form भरी प्रवेश पत्र प्राप्त गरेका परीक्षार्थीहरुलाई प्रवेश परीक्षाका लागि परीक्षा केन्द्र कायम गरिए‌को जनाएको छ।

    प्रवेश परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले प्रवेश परीक्षा दिन परीक्षाहलमा जांदा अनिवार्य रुपमा प्रवेश पत्र Black Jel पेन लिइ जानु हुन अनुरोध समेत गरेको छ। साथै Answer Sheet मा आफुले प्राप्त गरेको प्रश्नको सेट अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ अन्यथा प्रश्नपत्र सेट उल्लेख नगर्ने परीक्षाको परीक्षा रद्ध हुने व्यहोरा समेत जानकारी गराएको छ।

    FB_IMG_1721725952116.jpgFB_IMG_1721725953655.jpgFB_IMG_1721725955032.jpgFB_IMG_1721725956441.jpgFB_IMG_1721725958229.jpg

    images
    मंगलवार, श्रावण ८ २०८१०३:२५:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार