Aug 13 2026 | २०८३, श्रावण २८ गते

डिप्लोमा/प्रमाणपत्र र प्रि-डिप्लोमा तहका रिक्त सिटमा भर्नाका लागि पुनः प्रवेश परीक्षा हुने।

डिप्लोमा/प्रमाणपत्र र प्रि-डिप्लोमा तहका रिक्त सिटमा भर्नाका लागि पुनः प्रवेश परीक्षा हुने।

  • 576
    SHARES

  • डिप्लोमा/प्रमाणपत्र र प्रि-डिप्लोमा तहका रिक्त सिटमा भर्नाका लागि पुनः प्रवेश परीक्षा हुने।

    भदौ, ६ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदले शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा/प्रमाणपत्र र प्रि-डिप्लोमा तहका स्वीकृत कार्यक्रमहरूको पूर्ण शुल्कीय तर्फको फार्मेसी, सामान्य चिकित्सा, नर्सिङ र मिडवाइफरी बाहेकका कार्यक्रमहरूको रिक्त सिटमा भर्नाको लागी पुन: प्रवेश परीक्षा हुने भएकोछ।

    यस्तो छ सूचना ।

    FB_IMG_1724288524499.jpg

    यो सूचना www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।

    images
    बिहिवार, भाद्र ६ २०८१०७:४६:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार