Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिटिइभिटिको भोलि हुने भनिएको परिक्षा स्थगित

सिटिइभिटिको भोलि हुने भनिएको परिक्षा स्थगित

  • 781
    SHARES

  • सिटिइभिटिको भोलि हुने भनिएको परिक्षा स्थगित

    असोज, १२ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद सिटिइभिटिले भोलि असोज १३ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको छ। अविरल वर्षा भएकाले बाढी, डुवान र पहिरोको कारणले गर्दा विद्यार्थीको आवत जावत प्रभावित भएकोले हाल जारी परीक्षाहरु स्थगित हो।

    सिटिइभिटिले एक सूचना जारी गर्दै अविरल वर्षा भएकाले बाढी, डुवान र पहिरोको कारणले गर्दा विद्यार्थीको आवत जावत प्रभावित भएकोले हाल जारी परीक्षाहरु स्थगित गर्ने नेपाल सरकारबाट निर्णय भए अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिष‌द्बाट डिप्लोमा/प्रमाणपत्र तहको मिति २०८१ असोज१३ गते आईतवारका दिन संचालन हुने परीक्षाहरु स्थगित गरीएको जानकारी दिएको छ।

    साथै सो पछिका परीक्षाहरुका सम्वन्धमा मिति २०८१।असोज १३ गते सूचना प्रकाशित गरी जानकारी गराइने समेत जानकारी दिएको छ।

    FB_IMG_1727533097205.jpg

    images
    शनिवार, आश्विन १२ २०८१०८:१४:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार