Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिटिइभिटिको अत्यन्त जरुरी सूचना !

सिटिइभिटिको अत्यन्त जरुरी सूचना !

  • 494
    SHARES

  • सिटिइभिटिको अत्यन्त जरुरी सूचना !

    प्राबिधिक शिक्षा तथा तालिम परिषद (सिटिइभिटी) तालिम बिकास महाशाखाको यस आ. ब. २०७८/०७९ मा विभिन्न शैक्षिक  शिक्षालयमा सन्चालन हुने गरि २ बर्षको औद्योगिक प्रशिक्षण मार्फत पठ्न पाठन गर्ने भएको छ।

    परिषदका अनुसार pre-diploma in Early Childhood Development (ECD) Facilitation (Apprenticeship) कार्यक्रमका लागि आबेदन खुलेको हो। परिषदको सूचना अनुसार फर्म बुझाउने अन्तिम मिति: २०७८ आश्बिन २० गते सम्म रहेको छ। 

    परिषद कार्यलय बाट औधोगिक प्रशिक्षार्थी तालिम संचालनका लागि देशै भरी बाट १४ ओटा शिक्षण संस्थाहरु रहेका छन।

    बिस्तृत विवरण का लागि सुचना हेर्नुस।

    FB_IMG_1632230810038.jpg

    images
    मंगलवार, आश्विन ५ २०७८०७:२३:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार