Aug 13 2026 | २०८३, श्रावण २८ गते

बागमती प्रदेश सिटिइभिटीको छात्रवृत्ति सम्बन्धि अत्यन्तै जरुरी सूचना ।

बागमती प्रदेश सिटिइभिटीको छात्रवृत्ति सम्बन्धि अत्यन्तै जरुरी सूचना ।

  • 627
    SHARES

  • बागमती प्रदेश सिटिइभिटीको छात्रवृत्ति सम्बन्धि अत्यन्तै जरुरी सूचना ।

    हेटौडा - प्राबिधिक तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) बागमती प्रदेशले डिप्लोमा, प्रमाणपत्र तहको बर्गिकृत (नि:शुल्क) छात्रवृत्तिको नतिजा प्रकाशन सम्बन्धि सूचना प्रकाशित गरेको छ।

    परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरको डिप्लोमा प्रमाणपत्र तहको मिति २०७८/०४/३० र २०७८/०५/१८ प्रकाशित सूचना अनुसार बागमती प्रदेश अन्तर्गत online फारम भरेका आवेदकहरु योग्यताक्रम अनुसार नतिजा प्रकाशन गरि शिक्षण संस्थाहरुमा भर्नाको लागि सिफारिस गरेको ब्यहोरा जानकारी को लागी सुचना प्रकाशित गरेको छ।

    नतिजा सम्बन्धि बिस्तृत जानकारीका लागि परिषदको वेबसाइट www.ctevt.org.np र बागमती प्रदेश कार्यलयको वेबसाईट www.ctevtbagmati.org.np मा हेर्न सकिने बताइएको छ।

    यस्तो छ सिटिइभिटी अन्तर्गत बागमती प्रदेश कार्यलयको सुचना ।

    Screenshot_20210924-084023_Facebook.jpg

    images
    शुक्रवार, आश्विन ८ २०७८०८:५१:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार