Aug 13 2026 | २०८३, श्रावण २८ गते

त्रिवि आइओएमले माग्यो करार सेवामा उप-प्राध्यापक तथा प्रशाशनिक कर्मचारी।

त्रिवि आइओएमले माग्यो करार सेवामा उप-प्राध्यापक तथा प्रशाशनिक कर्मचारी।

  • 1.3K
    SHARES

  • त्रिवि आइओएमले माग्यो करार सेवामा उप-प्राध्यापक तथा प्रशाशनिक कर्मचारी।

    चैत/ ११, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत इन्जिनियरिङ अध्यायन संस्थान (आइओएम) ले विभिन्न कलेजहरुमा करार सेवामा उप-प्राध्यापक तथा प्रशाशनिक कर्मचारीको लागि दर्खास्त आव्हान गरेको छ।

    संस्थानको डिनको कार्यलयले एक सुचना प्रकाशित गर्दै केन्द्रिय क्याम्पस पुलचोक, पश्चिमाञ्चल क्याम्पस, पुर्वाञ्चल क्याम्पस, चितवन इन्जिनियरिङ क्याम्पस र परामर्श सेवा पुलचोकका लागि दर्खास्ता आह्वान गरेको हो।

    संस्थानले २०७८ चैत २५ गते दिनको ३:०० बजे भित्र त्रिभुवन बिश्वबिद्धालय आइओएम डिनको कार्यलय अर्थात सम्बन्धित क्याम्पसहरुमा दर्खास्त बुझाइ सक्नुपर्ने जनाएको छ। बिस्तृत विवरणका लागि त्रिवि. इ.अ.स. को वेबसाईट www.ioe.edu.np मा गएर बुझ्न सकिने छ।

    हेर्नुस सूचना ।Screenshot_20220325-082507_Drive.jpgScreenshot_20220325-082522_Drive.jpg

    Screenshot_20220325-080106_Facebook.jpg

    images
    शुक्रवार, चैत्र ११ २०७८०८:३०:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार