Aug 13 2026 | २०८३, श्रावण २८ गते

भिमेश्वोर आधारभुत बिद्यालयका ४० विद्यार्थीलाई ट्र्याक्सूट वितरण ।

भिमेश्वोर आधारभुत बिद्यालयका ४० विद्यार्थीलाई ट्र्याक्सूट वितरण ।

  • 801
    SHARES

  • भिमेश्वोर आधारभुत बिद्यालयका ४० विद्यार्थीलाई ट्र्याक्सूट वितरण ।

    भदौ, २६ गते दोलखा। सामाजिक संस्था सयपत्री ग्रुपले भिमेश्वोर आधारभुत बिद्यालयका ४० विद्यार्थीलाई ट्र्याक्सूट वितरण गरेको छ।

    सुखदुःख को साथी सयपत्री ग्रुपले भिमेश्वोर आधारभुत बिद्यालय भिरकोट दोलखाका करिब ४० जना दलित र जनजातीको बाहुल्यता भयको बिद्यार्थीहरुलाई सोही विद्यालयका शिक्षक लक्ष्मण के.सि. को पहलमा ट्र्याक्सूट वितरण गरिएको हो।

    सयपत्री ग्रुप सुखदुःखको साथी संस्थाले ४६ हजार जम्मागरी गत भदौ २३ गते त्यस बराबरको ट्र्याक्सूट वितरण गरेको भिमेश्वोर आधारभूत विद्यालय भिरकोट्का शिक्षक लक्ष्मण के. सी .ले बताए।

    images
    बुधवार, भाद्र २६ २०८१०७:३७:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार